धनकुटाको सहिदभूमिमा बिद्यालय जाने क्रममा अरिंगालले टोक्दा चार जना घाइते

धनकुटा,४ असोज ।धनकुटामा अरिंगालले टोक्दा चार जना बालबालिका घाइते भएका छन् ।

आज बिद्यालय जाने क्रममा जिल्लाको सहिदभूमि गाउंपालिका ६ डांडा स्थित इन्द्र बहादुर राईको ४ जना छोरा -छोरीहरुलाई अरिङगालले टोक्दा घाईते भएका हुन् ।

घाइते हुनेमा अन्दाजी ११ बर्षिया आदित्य राई,६ बर्षिया सिम्रीका राई,१५ बर्षिया अंकिता राई र ३ बर्षिया आहान राई रहेका छन् ।

घाईतेहर्को स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको थ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।