धनकुटाका पत्रकार श्रेष्ठलाई मातृशोक
धनकुटा, ५ असोज । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव तथा आदिबासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष एवम् प्रेस चौतारी धनकुटाका उपाध्यक्ष विश्वराज श्रेष्ठ लाई मातृशोक परेको छ ।
पत्रकार श्रेष्ठको आमाको आज निधन भएको हो ।
मृतकको भोली विहान ८ बजे मूलघाटमा अन्त्यष्टी गरिने जनाइएको छ ।


