धनकुटाको बसपार्कमा यात्रु सहायता कक्षा स्थापना हुने
धनकुटा,८ असोज । धनकुटाको बसपार्कमा यात्रु सहायता कक्षा स्थापना हुने भएको छ ।
धनकुटा नगरपालिका ७ स्थित बसपार्क स्थित भोलि बिहान ९ बजे उक्त यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालय संचार शाखाले जनाएको छ ।


