धनकुटाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

धनकुटा, ९ असोज । दसैं तिहार आएसँगै धनकुटामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वको समयमा यात्रुको अत्याधिक चाप हुने हुदाँ यात्रुलाई सहज रुपमा गन्तव्यसम्म पु¥याउँन सहयोग गर्ने उद्येश्यले धनकुटाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्व आए संग यात्रुसँग बढी भाडा लिने, जोखिमपूर्ण यात्र गराउँने, लामो रुटका यात्रु भेटे छोटो रुटका यात्रु ओर्राल्ने जस्ता समस्या आउन सक्ने भएकोले त्यसको व्यावस्थापन र यात्रुहरुको सहज यात्राका लागि सहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख सरत कुमार थापा क्षेत्रीले बताए ।

यात्राको क्रममा यात्रुसँग बढी भाडा लिने, जोखिमपूर्ण यात्र गराउँने जस्ता कार्य भए प्रहरी लाई जानकारी गराउन अनुरोध समेत प्रहरीले गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।