धरानका मेयर हर्क साम्पाङले गरे अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई पदबाट राजीनामा दिन आग्रह

काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

उनका अनुसार, जेन–जी आन्दोलनको मूल भावना र मागअनुसार सरकार सञ्चालन गर्न कार्की असफल भएकी छिन्।

साम्पाङले भने, “सुशीला जी, तपाईंले जेन–जीको मर्मअनुसार काम गर्न सक्नुभएन। अब राजीनामा दिनुहोस्। म उनीहरूको माग एक–एक गरेर पूरा गर्छु।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।