प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने
काठमाडौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौं र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत तोकिएका अस्पतालमा सहज उपचार र परिचयपत्र वितरण व्यवस्था मिलाइनेछ।


