पाँचथरको कार्तिके नजिकै तमोर नदी किनारमा गाडी दुर्घटना,ठुलो क्षतिको आशंका

पाँचथर । पाँचथरको कार्तिके नजिकै तमोर नदी किनारमा आज बिहान गाडी दुर्घटना भएको छ।

प्रत्यक्षदर्शीका अनुसार, सडकबाट गाडी खसेपछि घटनास्थलमा ठूलो संख्यामा स्थानीय भेला भएर उद्धार कार्यमा जुटिरहेका छन्।

स्थानीय सागर ढकालले उद्धारका लागि तत्काल हेलिकप्टर वा एम्बुलेन्स पठाउन आग्रह गरेका छन्। उनका अनुसार घटनास्थल जोखिमपूर्ण क्षेत्रमा भएकाले उद्धार चुनौतीपूर्ण बनेको छ।

दुर्घटनामा मानवीय क्षति ठूलो हुने आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनापछि प्रहरी टोली परिचालन भइसकेको र थप विवरण संकलन भइरहेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।