साँगुरीगढीमा रिङरोड सरसफाई सम्पन्न

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–८ अन्तर्गत तरिटोल, तातोपानी र खुँडी क्षेत्रको रिङरोड सरसफाई कार्य सम्पन्न भएको छ।

सृजनशील युवा क्लवको अगुवाइमा गरिएको उक्त सडक सरसफाई अभियानले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण अवरुद्ध बनेको सडकलाई पुनः सञ्चालनमा ल्याएको छ। क्लवका अध्यक्ष तिकाराम राईका अनुसार निरन्तर वर्षाका कारण सडकमा माटो, ढुंगा र झार–झुँडी थुप्रिँदा यातायात आवागमन अवरुद्ध भएको थियो।

सडक सञ्चालनमा आएपछि स्थानिय बासिन्दा हर्षित बनेका छन्। अध्यक्ष राईले आगामी दिनमा पनि सरसफाई र सडक मर्मतमा निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖