धनकुटामा यसरी मनाइयो “विश्व दृष्टि दिवस तथा ७० औ प्रहरी दिवस २०८२ “

धनकुटा,२३ असोज । धनकुटामा “विश्व दृष्टि दिवस तथा ७० औ प्रहरी दिवस २०८२ ” मनाइएको छ ।

‘नागरिक प्रहरी सहकार्य,सुरक्षाको लागी अपरिहार्य’ मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय धनकुटामा नेपाल नेत्र ज्योती संघ द्वारा डा राम राम प्रसाद पोख्रेल अस्पताल धनकुटाको सहयोगमा प्रहरी कर्मचारीहरुको नि:शुल्क आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सो शिविरमा जिप्रका धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा लगायत ९१ जना नेपाल प्रहरीका कर्मचारीहरुको (ट्राफिक प्रहरी समेत) आँखा जाँच गरिएको थियो।

सो अवसरमा आँखा परिक्षण पश्चात् आवाश्यक पर्ने चस्मा लगायतका सामग्री समेत निशुल्क प्रदान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।