इलाममा बाढीपहिरो निरीक्षणका क्रममा मन्त्री कुलमान घिसिङलाई स्थानीय जेन-जी प्रतिनिधिहरूले सडकमै बुझाए पाँच बुँदे मागपत्र

ईलाम । इलाममा बाढीपहिरो निरीक्षणका क्रममा पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई स्थानीय जेन-जी प्रतिनिधिहरूले सडकमै पाँच बुँदे मागपत्र बुझाएका छन्।

उनीहरूले मेची राजमार्ग तत्काल सञ्चालनमा ल्याउन, बाढीपहिरोपीडितका घर पुनर्निर्माण गर्न, मृतकका परिवारलाई राहत वितरण गर्न, जेन-जी आन्दोलनका पीडितबारे सरकारको योजना सार्वजनिक गर्न र निर्धारित मितिमै निर्वाचन सुनिश्चित गर्न माग गरेका छन्।

मन्त्री घिसिङले जेन-जी प्रतिनिधिहरूको ध्यानाकर्षण सुनेर लिखित मागपत्र ग्रहण गरेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।