इलाममा अरिंगालले टोकेर एक जनाको मृत्यु
इलाम । इलाममा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम नगरपालिका १२ साङ्गरुम्बाका गोपाल राउत रहेका छन् ।