कार ठोक्किंदा भएको दुर्घटनामा चार जना घाइते,दुईको अवस्था गम्भिर
कैलाली । कैलालीको लम्कचुहा नगरपालिका-१० पिपरौवा चोकमा हाईमोष्ट लाइटमा कार ठाेक्किदा भएको दुर्घटनामा चार जना घाइते छन् ।
उनीहरू मध्ये दुईकाे अवस्था गम्भीर छ ।
उनीहरूकाे नेपालगन्जमा उपचार भइरहेको छ ।


