विराटनगरमा यस्तो देखियो नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा(फोटो फिचर)
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा विराटनगरमा आयोजना भएको छ।
कार्यक्रममा प्रदेश तथा स्थानीय तहका नेताहरू, कार्यकर्ताहरू, युवा तथा महिला संगठनका प्रतिनिधिहरूको उपस्थिति छ।
हेर्नुहोस् तस्बीरमा-






