एमाले मोरङ जिल्ला कमिटी पूर्व सचिव रुपेश खतिवडा नेकपामा प्रवेश
विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटी पूर्वसचिव रुपेश खतिवडा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
विद्यार्थी राजनीतिबाट उदाएर जिल्ला सचिव बनेका उनी सोमबार विराटनगरमा आयोजित एकता सन्देशसभामा पार्टी प्रवेश गरेका हुन् ।


