बेलबारीको बाहुनिमा ट्र्याक्टर दुर्घटना, एक जनाको स्थलमै मृत्यु

बेलबारी । बेलबारी–७ बाहुनिमा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त जानकारी बेलबारी वडा नं. ७ की वडाध्यक्ष सुनीता चौधरीले दिएकी छन्।

ट्र्याक्टरमा चार जना सवार रहेका मध्ये तीन जना घाइते भएका छन्। उनीहरूलाई स्थानीयले उद्धार गरी नजिकैको अस्पताल पठाइएको छ।

दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको वडाध्यक्ष चौधरीले बताइन्। प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान थालेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖