अध्ययन भ्रमणमा सौराहा घुम्न पुगेकी १८ वर्षीया स्नेहा पाख्रिनको होटलको छतबाट खसेर मृत्यु
चितवन । चितवनको सौराहामा छतबाट खसेर एक युवतीको मृत्यु भएको छ ।
सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा सौराहा घुम्न पुगेकी १८ वर्षीया स्नेहा पाख्रिनको होटलको छतबाट खसेर मृत्यु भएको हो ।
उनी सिन्धुलीको कमलामाई नगरपालिका ६ की बासिन्दा हुन् ।


