झापाबाट दुई बालिका बेपत्ता
झापा । झापाबाट दुई बालिका बेपत्ता भएका छन् ।
गौरादह नगरपालिका–७, शान्ति चोक निवासी देवि बुढाथोकी र जुरोपानी–८ निवासी स्मारिका कार्की सम्पर्कविहिन भएकी हुन् ।
प्रगति आ.वि. कक्षा ९ मा अध्ययनरत १४ वर्षीया देवि बुढाथोकी हिजो (१७ गते) बिहान करिब ९ बजे “विद्यालय जान्छु” भनी घरबाट निस्केकोमा त्यसपछि सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।
साथै, जुरोपानी–८ की स्मारिका कार्की पनि हालसम्म सम्पर्कविहिन भएकी छन्। यी दुवै बालिकालाई कतै देख्नुभएमा वा फेला परेमा नजिकको प्रहरी कार्यालय वा तलका नम्बरहरूमा सम्पर्क गरी सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।
देवि बुढाथोकी
स्मारिका कार्की (जुरोपानी–८)
सम्पर्क:
9817081869,9814970302,9814945022
तिलक खड़का
सम्पर्क: 9817081869,9814970302,9814945022


