मिनी ट्रक खस्दा एक जनाको घटनास्थलमै मृत्यु
बैतडी । बैतडीमा ट्रक दुर्घटना भएको छ ।
बैतडीको सतबाज शिरभाबर सडक खण्ड अन्तर्गत सुर्नया गाउँपालिका-५ कठेगौण नजिक मिनी ट्रक खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
बैतडी । बैतडीमा ट्रक दुर्घटना भएको छ ।
बैतडीको सतबाज शिरभाबर सडक खण्ड अन्तर्गत सुर्नया गाउँपालिका-५ कठेगौण नजिक मिनी ट्रक खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।