लेटाङ गुवाबारीमा १४ औं चरणको श्रमदान अभियान सम्पन्न

लेटाङ १९, मंसिर । लेटाङ नगरपालिका–६ गुवाबारीमा श्रम संस्कृति पार्टीको संयोजनमा १४ औं चरणको श्रमदान अभियान आज सम्पन्न भएको छ। अभियान गुहाबारी र लाखबारी केन्द्रित रहेर सञ्चालन गरिएको हो। अभियानको नेतृत्व लेटाङ नगरपालिका वडा नम्बर ६ पार्टीका संयोजक श्री भुवानी माखिमले गरेका थिए।

बिहान ८ बजेदेखि सुरु भएको श्रमदानमा स्थानीयवासी, युवाहरू र स्वयंसेवीहरूको उल्लेखनीय सहभागिता देखियो। लाखबारीदेखि गुवाबारीसम्म जाने सडकखण्ड वरिपरि उम्रिएका झाडी, बाटोको खाल्टाखुल्टी पुर्दै , घाँसपात हटाउँदै बाटोलाई सफा र व्यवस्थित बनाइएको थियो।

स्थानीयवासीहरूको भनाइअनुसार गुवाबारी क्षेत्रमा निरन्तर भइरहेको यस्ता श्रमदान अभियानहरूले वातावरणीय स्वच्छता, सडक सुरक्षामा सुधार र समुदायबीच सहकार्य तथा एकता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।