मोरङको लेटाङकी १३ वर्षिया बालिका अंशु गौतमको हत्यामा संलग्नको नजिक प्रहरी
मोरङ । मोरङको लेटाङ २ की १३ वर्षिया बालिका अंशु गौतमको हत्याको घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरि जानकारी दिने भएको छ ।
प्रहरी हत्यामा संलग्नको नजिक पुगेको बताएको छ ।


