बेलबारीबाट हराएकी बालिका सकुशल फेला
मोरंग । मोरङ्को बेलबारी–३ बाट बेपत्ता भएकी १३ वर्षीया बालिका रिन्की राई सकुशल फेला परेकि छिन।
उनलाई इटहरीस्थित मायाघरमा प्रहरी प्रशासन मार्फत सुरक्षित अवस्थामा भेटी आईतबार घर ल्याइएको छ।