कोशी काङ्रेस पार्टी प्रदेस कमिटी सदस्य मित्रसेनले त्यागे नेपाली काङ्ग्रेस
बेलबारी । नेपाली काङ्रेस पार्टीका प्रदेस कमिटी सदस्य मित्रसेन योन्जनले पार्टी परित्याग गरेका छन् ।
मङ्सिर २७ गते नै लिखित रुपमा पार्टीमा राजिनामा बुझाएका हुन् । उनले राजिनामा पत्र बुधबार आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै सार्वजनिक गरेका हुन ।
सुन्दरहरैचा निवासी योन्जनले नेपाली काङ्रेस भारतीय गुप्तचर सस्था र को अजेन्टहरुले चलाएको आफ्नो समाजिक सन्जालमा आरोप लगाउदै त्यस्तो दलदलबाट आफु निस्किएको बताएका छन् ।
उनि नेपाली काङ्ग्रेस निकट आदिवासी जनजाति सङ्घका प्रमुख हुन ।


