दमकको होटलबाट तीन जना पक्राउ

झापा । दमक ८ स्थित एक होटलबाट प्रहरीले तीन जना युवायुवतीलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ ।

लागूऔषधको कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले त्यहाँँ छापा मारेर नगद ३३ हजार रुपैयाँ समेत तीन जनालाई पक्राउ गरेको हो ।

आइतबार सो होटलमा पुगेर प्रहरीले मोरङको मिक्लाजुङ ३ की १९ बर्षिया मोनिका राई, दमक १ का २६ बर्षीय सुरज कुमाल र दमक १ का ३१ बर्षीय कृष्णबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरु बसेको सो कोठाबाट नगद ३३ हजार र खैरो हेरोइन जस्तो पदार्थ ६ ग्राम ७८० मिलिग्राम बरामद गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई लागूऔषध सम्बन्धी मुद्धामा इलाका प्रहरी कार्यालय दमकबाट आवश्यक कारवाहीको प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।