मोरङ र सुनसरीबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ६ जना पक्राउ

विराटनगर, पुस २३ गते । मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ परेका छन् ।

मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले पुस २२ गते चेकजाँचको क्रममा सुनवर्षी-२ की गोमा भेट्वाल, रोहन यादव र एकवाल खान मियालाई ३ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उप-महानगरपालिका-४ का हिरा साहलाई ७६० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-२० का जीवन राई र क्रिष श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रामोल ४०० क्याप्सुल र स्पास्पेन ४०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖