प्रहरी जवान विक्रमले गुमाए ब्लड क्यान्सरबाट ज्यान
काठमाडौ । प्रहरी जवान विक्रम राउतले ब्लड क्यान्सरबाट ज्या*न गुमाएका छन् ।
बाजुरा जिल्लाको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडी बुढाथोकी स्थायी घर भई हाल कैलाली दरबन्दी भएका प्रहरी जवान विक्रमको ब्लड क्यान्सरका कारण नि*धन भएको जनाइएको छ ।
उनको काठमाडौंमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।


