२० वर्ष कै उमेरमा सरकारी जागिरे भइन् संखुवासभाकी निरूता
संखुवासभा । निरुता कटुवाल संखुवासभाको जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर १० मा घर ।
२० वर्षको उमेरमै शिक्षक सेवा आयोगबाट सामाजिक विषयमा कोशी प्रदेशबाट नाम निकाल्दै निम्न माध्यमिक तहको स्थायी शिक्षक बन्न सफल भएकी छिन् ।
उनी इटहरीको जनता बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थी समेत हुन् ।


