मोरङबाट लागू औषध गाँजा बेचबिखनमा संलग्न आमा छोरा सहित ३ जना पक्राउ

विराटनगर, पुस २५ गते । मोरङको इलाका प्रहरी कार्यालय रानीले लागू औषध गाँजा बेचबिखनमा संलग्न आमा छोरा सहित ३ जनालाई पक्राउ गरेको छ ।

भारत घर भई मोरङको विराटनगर महानगरपालिका-१५ स्थितमा कोठा भाडामा लिएर होटल संचालन गर्ने कबिता यादवले लागू औषध गँजा बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा पुस २४ गते खटिएको प्रहरी टोलीले होटलबाट लुकाई छिपाई राखेको ७ किलो १८० ग्राम लागू औषध गाँजा बरामद गरे संगै बेचविखनमा संलग्न कबिता यादव उनको छोरा मुन्ना कुमार यादव र संलग्न मोरङको जहदा-१ का मंजित कुमार यादव समेतलाई पक्राउ गरेको हो ।

गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।