धरानबाट यसकारण पक्राउ परे धनकुटा सहिदभूमिका धन बहादुर
धनकुटा । धनकुटाका एक जना सुनसरीको धरानबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सहिदभूमि गाउंपालिका ७ का ३५ बर्षिय धन बहादुर रहेका छन् ।
राई धरानका होटल तथा रेष्टुरेन्टहरुमा घुमुवा प्रहरी हुं भन्दै रकम असुली गर्दै गरेको अवस्थामा मोटरसाइकल सहिक पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।


