श्रम संस्कृति पार्टीको पहलमा श्रमदानबाट सडक सुधार, स्थानीयको सक्रिय सहभागिता

लेटाङ,२८ पुस । लेटाङ नगरपालिका वडा नं. १ मा श्रम संस्कृति पार्टीको पहलमा श्रमदानमार्फत मुर्चुङ्गी–भलुवा हुँदै लाख क्षेत्रसम्मको सडक आईतबार मर्मत गरिएको छ।

स्थानीय बासिन्दा र पार्टी कार्यकर्ताको सामूहिक सहभागितामा लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडकखण्ड सम्याइएको हो।

श्रमदानका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने, साघुरो भाग फराकिलो बनाउने तथा सडक छेउछाउका झाडी सफा गर्ने काम गरिएको छ। यसले आवतजावत सहज हुनुका साथै दुर्घटनाको जोखिम पनि कम हुने अपेक्षा गरिएको छ।

स्थानीयले श्रम संस्कृतिको यो पहललाई सकारात्मक रूपमा लिँदै यस्ता जनहितका कार्यलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।