ताप्लेजुङको मौवाखोलामा स्काभेटर भिरबाट खोलामा खसेपछि…
ताप्लेजुङ । ताप्लेजुङको मौवाखोला गाउँपालिका वडा नं – ६ स्थित निर्माणाधीन काङ हाइड्रोपावर कम्पनीको स्काभेटर आयोजनाको हेड वर्क्समा काम गर्दै गर्दा आज बिहान भिरबाट खोलामा खस्न पुगी दुर्घटना हुँदा क्षतिग्रस्त भएको छ ।
स्काभेटरका चालक लम्जुङ,दुधपोखरी गा.पा. -१ निवासी मणिराज गुरुङ सामान्य घाइते भएका छ्न् ।


