सोलुखुम्बुको सोलुदुधकुण्डमा टिपर गाडी दुर्घटना ,घरको छानामाथि खस्यो
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ केरुङस्थित आङपाङमा आज टिपर गाडी दुर्घटना भएको छ ।
टिपर अनियन्त्रित भई सिधै एक घरको छानामाथि पुगेको छ।
क्षतिको विवरण र मानवीय क्षतिबारे हालसम्म आधिकारिक जानकारी आएको छैन।


