मोरंगमा पानीमा तैरिरहेको अवस्थामा शव फेला
मोरङ । मोरङको सुनसरी सिचाइ अन्तर्गत ग्रामथानको नेताचोक देखि पश्चिम बजरङ्गवलि मन्दिर छेउछाउमा एकजना अन्दाजी ६०-६५ वर्षीय उमेरको पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको छ्।
शवको पहिचान खुल्न बाँकी छ ।