एमाले धनकुटाको बिस्तारित बैठक बस्दै

नारायण कुमार राई/धनकुटा,१२ माघ । नेकपा एमाले धनकुटाको चुनाब केन्द्रित बिस्तारित बैठक आज बसिरहेको छ ।

पाटिका जिल्ला अध्यक्ष शिव आङ्ला लिम्बुको अध्यक्षतामा बसिरहेको बैठकमा जिल्लाका ७ स्थानीय तहका पाटिका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

बिस्तारित बैठकलाई केन्द्रिय सदस्री तथा प्रतिनिधि सभाका उम्मेद्बार राजेन्द्रकुमार राईले सम्भोधन गर्ने कार्यक्रम रहेको छ ।

बैठकले चुनाबी अभियानका लागि ७ स्थानीय तहका नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिईने पाटी श्रोतले जानकारी दिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।