तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष लामा एमाले प्रवेश
काठमाडौ । तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गर्नु भएको छ।
भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पार्टी प्रवेश गराउनु भयो।
उहाँसँगै जिल्ला कमिटी सदस्य विष्णु जोशी पनि एमाले प्रवेश गर्नु भएको छ।


