रास्वपाका वरिष्ठ नेता बालेन शाह पुगे कैलाली
कैलाली । रास्वपाका वरिष्ठ नेता बालेन शाह कैलाली पुगेका छन्।
कैलाली भ्रमणका क्रममा उनले रास्वपाका उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभेच्छा आदान–प्रदान गरेका छन्।
उनी कैलाली पुग्दा उनका अघिपछि लाग्नेको भीड देखिएको थियो ।


