नेकपा कोशी प्रदेश समिति सदस्य सिता छाराहाङद्वारा पार्टी परित्याग
मोरंग । प्रचण्डले नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टीका प्रदेस समिति सदस्य सिता छाराहाङ राईले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन ।
मङगबार आफ्नो सामाजिक सन्जालमा पार्टीका प्रदेस अध्यक्षलाई सम्बोधन गरि पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको बताएकी छिन् । सुन्दरहरैचा निवासी छाराहाङ सफल उद्यमी पनि हुन् ।
उनी श्रम सस्कृति पार्टीमा जाने बुझिएको छ ।

