आईसीसी टी–२० विश्वकप: इंग्ल्यान्डसँग नेपाल चार रनले पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ।
इंग्ल्यान्डसँग नेपाल चार रनले पराजित भएको हो।
मुम्बईको वानखेडे रंगशाला इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओरभ नै ब्याटिङ गरे पनि ६ विकेट गुमाँदै १८० रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरमा १० रन आवश्यक रहे पनि नेपालले ५ रन मात्र जोड्न सक्यो।


