जेनजी आन्दोलनमा ईटहरीबाट हराएका गोली निजी घरमा भेटिएपछि

इटहरी । जेनजी आन्दोलनका क्रममा प्रहरीको नियन्त्रणबाट हराएका गोलीहरू सर्वसाधारणको घरमा भेटिएको छ।

आन्दोलनपछि हराएको तीन राउण्ड गोली इटहरी उपमहानगरपालिका–१० का एक स्थानीय नागरिकको घरबाट बरामद भएको हो।

प्रहरीले इटहरी–१० निवासी टीकाराम श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

श्रेष्ठको घरबाट एसएलआर राइफलमा लाग्ने दुई राउण्ड र थ्रीनट–थ्री राइफलमा लाग्ने एक राउण्ड गोली फेला परेको हो।बरामद गोली आन्दोलनकै क्रममा प्रहरीबाट लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।