ओखलढुंगामा ८२ वर्षीय सुनुवार मृत अवस्थामा फेला

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–४ मा ८२ वर्षीय नैना राज सुनुवार मृ”त अवस्थामा फेला परेका छन् ।

विगत ३ वर्षदेखि छोरीको घर मोलुङ ४ हर्कपुरमा बस्दै आएका उनी, माघ २७ गते सोही वडाको सराबनमा रहेको आफ्नो घर जान भनी निस्किएका थिए ।

दुई दिनपछि थामडाँडास्थित गोरेटो बाटोमा घो”प्टो परेको अवस्थामा उनको श”व आज भेटिएको हो ।

इलाका प्रहरी कार्यालय बरुणेश्वरले घट”नाको अनु”सन्धान पश्चात कानु”नी प्रक्रि”या सुरु गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖