उदयपुर १ मा नेकपाबाट उम्मेदवार सिफारिस भएका तिम्सिना एमालेमा प्रवेश

उदयपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र–१ बाट सिफारिस भएका अर्जुन तिम्सिना नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

उनले प्रेस विज्ञप्ति जारी गर्दै नेकपा परित्याग गरी पुनः एमालेमा फर्किएको घोषणा गरेका हुन्।

तिम्सिनालाई प्रदेश सचिवालय सदस्य ईश्वरमणि राउतले पार्टीमा स्वागत गरेका थिए। उदयपुर का तिम्सिनाले पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रियता र संविधान रक्षाको आवश्यकताका कारण एमाले रोजेको बताएका छन्।

निर्वाचनको मुखमा भएको उनको प्रवेशलाई उदयपुरको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।