झापा पुगे ओली,अझै पनि चुनावको ढुक्क वातावरण बनि नसकेको टिप्पणी

झापा, ३ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनावी अभियानको लागि झापा पुगेका छन् । यसअघि एक साता झापा बसेका ओली आज पूनः चुनावी अभियानलाई तिव्रता दिनको लागि झापा पुगेका हुन् ।

भद्रपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले अझै पनि चुनावको ढुक्क वातावरण बनिनसकेको टिप्पणी गरे । तर, चुनवा भयो भने एमाले प्रतिष्पर्धाको लागि तयारी अवस्थामा रहेको उनको टिप्पणी थियो ।

ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने पनि टिप्पणी गरे । ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको दोहो¥याए ।

पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनिनसकेको उनको भनाइ थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।