धनकुटामा दिउंसो २ बजे सम्ममा ३१ प्रतिशत खस्यो मत

धनकुटा, फागुन २१ गते । धनकुटामा ३१ प्रतिशत मत खसेको छ । दिउसो २ बजेसम्ममा ३१ प्रतिशत मत खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटामा ३६ हजार ८०६ मत खसेको छ । जसमा १९ हजार ४५ पुरुष र १७ हजार ७६१ महिला रहेका छन् ।

धनकुटामा १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् भने ११९ मतदान स्थलमा १६६ वटा मतदान केन्द्र तोकिएको छ ।

धनकुटाबाट एक प्रतिनिधिसभा सदस्यका लागि १७ उम्मेदवार मैदानमा छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।