भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई भन्दा एक हजार मतले पछि पर्दै एमाले सचिव शेरधन राई

भोजपुर । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा भोजपुरबाट उम्मेदवार बनेका एमालेका सचिव शेरधन राई १ हजार मतले पछि परेका छन् ।

उनलाई श्रम संस्कृति पार्टीका ध्रुवराज राईले पछि पारेका हुन् । ध्रुवले हालसम्म ६ हजार ९८५ मत ल्याउँदा सचिव शेरधन राईले ५ हजार ९१४ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका काँग्रेसका बालकृष्ण थापाले ३ हजार १९०, नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङले ३ हजार ४९ मत र रास्वपाका रमेश ओझाले २ हजार ३०९ मत प्राप्त गरेका छन् ।

हालसम्म भोजपुरको अरुण, आमचोक, टेम्केमैयुङ, पौवादुम्मा गाउँपालिकाको र भोजपुर नगरपालिकाको वडा नम्बर १, २ र ३ को मत गणना सकिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।