ओमनबिरूद्द खेलमा नेपाल फिल्डिङमा
काठमाडौं, १६ बैशाख । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानबिच प्रतिस्पर्धा हुदैँछ।
आजको दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वबिधालयको मैदानमा अब सुरु हुन लागेको खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ।
ओमानका कप्तान जतिन्दर सिंहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए पछि फिल्डिङमा उत्रन लागेको हो।
नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान यूएईसँग २५ रनले पराजित भएको थियो ।


