एमाले सुझाव कार्यदलको बैठक सुरू
काठमाडौं, २६ जेठ । नेकपा एमालेको सुझाव कार्यदलको बैठक सुरू भएको छ।
अघिल्लो साता बसेको केन्द्रिय सचिवालयको बैठक अनुसार गठन भएको सुझाव कार्यदलको बैठक सुरू भएको हो ।
गत निर्वाचनमा पार्टीले ब्योहोरेको क्षति तथा आगामी कार्ययोजनाका बारेमा छलफल गर्न सो बैठक बसेको हो ।


