आज पनि संसदमा हर्क साम्पाङको बिरोध, प्रधानमन्त्रीले माफी माग्नु पर्ने अडान यथावत

 

काठमाडौं । श्रम संस्कृति पार्टीले आज पनि प्रतिनिधिसभा बैठकमा बिरोध प्रस्तुत गरेको छ ।

सो पार्टीका सांसद हर्क साम्पाङले नेपाल भारतको सिमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको बिबादस्पद अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने भन्दै बिरोध प्रदर्शन गरेको हो ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठक सुरू भए लगत्तै नै प्लेकार्ड देखाएर विरोध गर्दै अध्यक्ष साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयं संसदमा आएर माफीमा माग्नुपर्ने माग गर्दै प्ले कार्डसहित बिरोध जनाएका हुन् ।

 
आफ्नो माग पूरा नभए सम्म आफूहरूले यस विषयमा निरन्तर आवाज उठाउने पनि उनले जानकारी दिए । बैठक सुरू हुने बितिक्कै प्ले कार्ड देखाएर उभिए पछि सभामुखले साम्पाहाङलाई समय दिए पछि उनले पुरानै माग दोहोराएका हुन्  ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖