विश्व चर्चित सेफ सन्तोष साह महोत्तरीवाट पक्राउ

काठमाडौं, ३० जेठ । विश्च चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई महोत्तरीबाट पक्राउ गरेको हो । उनी हिजो राती महोत्तरीमा रहेको बेला पक्राउ परेका हुन् ।

 

काठमाडौँका रेष्टुरेन्ट खरिद गर्दा दिइएको चेक बाउन्स भए पछि उनी चेक अनादरको आरोपमा पक्राउ परेका हुन । उनी काठमाडौं, ललितपुर, जनकपुर लगायतका बिभिन्न स्थानमा ‘मिथिला थाली’ नामक रेष्ट्रुरेन्ट सञ्चालन गर्दै आएका थिए ।

 
 
उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरिएको टेकु प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖