घटयो सुनचाँदी दुवैको मुल्य

काठमाडौं, ५ असार । आज सुन चाँदी दुबैको मूल्य ह्वात्तै घटेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैपटक १० हजार ५ सय रूपैयाँले घटेको हो ।
 
हिजो तोलाको २ लाख ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको सुन आज शुक्रबार घटेर २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । 
 
यस्तै, आज सुन जस्तै चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३ सय ५ रूपैयाँले घटेर चाँदी ४ हजार ६ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖