महालक्ष्मी नगरपालिका धनकुटाको १७ औं नगर अधिवेशन सुरु
धनकुटा(जितपुर)असार १० । महालक्ष्मी नगरपालिका धनकुटाको १७ औ नगर अधिवेशन शुरु भएको छ ।
नगरका मेयर ध्रुब रायाको अध्यक्षतामा अधिबेशन सौहार्दपुर्ण वातावरणमा सुरु भईरहेको छ ।
सभालाई नगरका उपप्रमुख मन्जुकुमारी कार्कीले सभामा उपस्थित सबैलाई स्वागत गर्नुभएको छ ।




