श्रम संस्कृति पार्टी पाख्रीबास २ नं वडा तदर्थ समिति गठन,अध्यक्षमा गजेन्द्र तामांग

धनकुटा, १० असार । धनकुटाको पाख्रीबास नगरपालिका–२ मा श्रम संस्कृति पार्टीको वडा तदर्थ समिति गठन गरिएको छ।

गजेन्द्र तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन गरिएको हो।

समितिको उपाध्यक्षमा गोपाल तामाङ, सचिवमा अनिल मङ्ग्राती मगर र कोषाध्यक्षमा बिपना लिम्बु मगर चयन भएका छन्।

पाख्रीबास नगर तदर्थ समितिका अध्यक्ष निरज मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य जितेन्द्र माङ्पाहाङ राई प्रमुख अतिथि रहेका थिए।

यस्तै कोशी प्रदेश उपाध्यक्ष लाक्पा तामाङ, प्रदेश सदस्य नरेन्द्र स्याङ्बो लगायत नगर पदाधिकारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।